“सहकारीको बिकास सँगै सामाजिक बिकास मा समर्पित”
स्थापना-२०६८
२०६८ साल असोज ९ गते “सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालय ” कैलाली बाट बिधिबत रुपमा सहकारी संस्था दर्ता गरि, साबिक मालाखेती गा.बि.स. , हाल गोदावरी नगरपालिका वडा न. २ अत्तरियामा संचालन भयको हो | सहकारीका माध्यम बाट सदस्यको आर्थिक उन्नति तथा सामाजिक बिकास गर्ने उदेश्यले स्थापना भएको संस्थाले १० औ बार्षिक साधारण सभा बाट सामाजिक दाइत्वो बोध गर्ने नाफा रहित संस्था ” मानांक फाउन्डेसन नेपाल ” स्थापना गरि यसै स्थानीय तहमा निशुल्क: महाप्रस्थान यान संचालनमा छ | सहकारी ऐन, नियमावली, अन्तरगत रही संस्था बिकाश गर्ने, सुसासनमा रही सहकारी सदस्य लाई सेवा प्रबाह गर्ने, वित्तीय शिक्षा का माध्यम बाट बचत गर्ने बानीको बिकाश गर्ने , घरेलु उधोग संचालन गरेका सदस्यलाई कर्जा प्रबाह गर्ने, बैदेशिक रोजगारलाइ न्यूनीकरण गर्न टेवा पुर्याउने साथै बैंकिंग सेवा पहुच नभयकालाइ सहकारीको माध्याम बाट सेवा प्रबाह गर्ने उदेश्य साथ संस्था स्थापना गरियको हो | यस अभियानमा हातेमालोको लागि सबै लाइ आवाहान गर्दछौ | ” जय सहकारी “
